2026-09-28 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले संसदीय दलको बैठक सुरु

2026-09-01

काठमाडौँ | नेकपा (एमाले) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। हालैको बाढी, पहिरो र प्राकृतिक विपद्ले देशभर पुर्‍याएको क्षति र त्यसपछि उत्पन्न परिस्थितिका सम्बन्धमा प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट प्रस्तुत गरिने एजेण्डा तय गर्न बैठक बसिरहेको हो।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरका अनुसार बैठकमा विशेष गरी रसुवाको भोटेकोशी बाढी लगायत देशका विभिन्न भागमा भएका विपद्का घटना, राहत, उद्धार र पुनर्निर्माणका विषयमा सघन छलफल हुनेछ। प्रमुख सचेतक महरले प्रतिनिधि सभाको आगामी बैठकमा विपद् न्यूनीकरण र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई ठोस कार्ययोजना बनाउन सुझाव दिने गरी छलफल गरिने जानकारी दिए ।

बैठकमा एमालेका सांसदहरूले आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्ने र सरकारको ध्यानाकर्षण गराउनुपर्ने विषयहरूका बारेमा धारणा राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै