2026-10-02 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला

2026-09-09

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना रहेको तर आफूहरूले मिलाइरहेको जानकारी दिएका छन् । कोइरालाले गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन नगर्ने स्पष्ट सङ्केत गर्दै भक्तपुरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।

‘पार्टी टुक्रिने हो कि भन्ने सम्भावना देखिरहेको छु, तर हाम्रो प्रयास उनीहरूलाई पनि एकजुट बनाएर जाऔँ भन्नेमा छ। प्रयासहरू प्रशस्त भइरहेका छन् ।’ उनले अगाडि भने, ‘आउँदो १५ औँ महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ, सबैलाई एकजुट पारौँ, महाधिवेशनलाई सफल गरौँ ।’

शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशनमा जाने विषयमा शशांकले स्पष्ट कुरा राख्दा देउवाले समेत गगनको नेतृत्व स्वीकारेका थिएनन् । देउवाले सर्वोच्चबाट आधिकारिक रूपमा चारतारे झण्डा र रुख चुनाव चिन्न आफूलाई आउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता