2026-10-02 05:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग

2026-09-10

काठमाडौँ | रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले भोटेकोशी बाढीमा खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउन माग गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाढी प्रभावित क्षेत्रका कामलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

सरकारबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताउँदै उनले थप जनशक्ति, उपकरण र स्रोत साधनसहित परिचालन गर्न आवश्यक रहेको बताए। उनले बेपत्ता, उद्धार भएका र मृतकको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुग्ने गरी प्रेषित गर्न र विपद्मा फसेको र पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउन माग गरे। ‘संयन्त्र, उपकरण र दक्ष जनशक्तिको व्यवस्थासहित खोज उद्धार कार्यलाई अझ तीव्र बनाइयोस्,’ उनले भने,‘विपद् पश्चात्को पुनर्निर्माण सम्बन्धमा आगामी दिनमा बाढी पहिरो जस्ता जोखिमयुक्त क्षेत्रमा बस्ती, सार्वजनिक कार्यालय, संरचना निर्माण नगरियोस्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता