2026-11-28 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा

2026-09-11

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले असोज १६ देखि हुने पार्टीको १५ औं महाधिवेशन एक घण्टा पनि नसर्ने बताएका छन् । महाधिवेशनमा कांग्रेसका सबै नेता सहभागी हुने विश्वास राखेको उनले बताए । शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सभापति थापाले महाधिवेशन सर्छ कि भनेर अलमलमा नपर्न आग्रह गरेका हुन् ।

‘केही दिनमा कांग्रेसको अधिवेशन प्रारम्भ हुन्छ, असोजको १६ गतेबाट महाधिवेशन हुन्छ । तिथि–मिति कहीँ कतै सर्छ कि भनेर साथीहरूले अलमल राखेको पाए’, सभापति थापाले भने, ‘संविधान, पार्टीको विधान र अदालतको फैसलाले बाँधिएका छौं । महाधिवेशन १ घण्टा पनि सर्दैन ।’

सभापति थापाले महाधिवेशनलगत्तै जनतासँग सम्बन्ध जोड्न देश दौडाहमा निस्किने बताए ।‘पार्टीलाई एकताबद्ध गराएर महाधिवेशन गर्छौं । जो नेतृत्वमा आए पनि पार्टीलाई एकताबद्ध बनाए ७७ जिल्ला जान्छौं । नागरिकसँगको विश्वास टुटेकाले त्यसलाई जोड्न देशैभरी पुग्छौं,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ