2026-10-04 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल

2026-09-12

काठमाडौँ | नेकपाका नेता झलनाथ खनालले बालेन शाह नेतृत्वको सरकारको आयु लामो नभएको टिप्पणी गरेका छन्। आज काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारको नीति र बजेट हेर्दा लामो आयु भएजस्तो नदेखिएको बताए।

उनले विपद् व्यवस्थापनमा पनि सरकार चुकेको बताए।उनले भने, ‘यो बाढी नेपालको इतिहासमै पहिलो भयावहको स्थिति छ। उद्धार, राहत र पुनस्र्थापनको लागि जुन नीति लिएर जानुपर्थ्याे। त्यसमा गल्ती गर्‍यो। प्राविधिक ल्याउन, सुरुङको उद्धारमा बाहिरको सहयोग लिनको लागि ७ दिन ढिला गर्‍यो।’

स्थानीय र प्रदेश सरकारलाई बाइपास गर्नु सरकारको कमजोरी भएको बताए। सरकारको कमजोरीले धेरै मान्छेले ज्यान गुमाउनुपरेको भएपनि पुनर्स्थापनामा साथ दिने बताए। उनले कम्युनिस्ट पार्टीहरू पुनर्गठित र रूपान्तरण भएर अघि बढ्ने पनि बताए।उनले थपे, ‘कम्युनिस्ट पार्टीहरूबिच एकीकरण, सुदृणिकरण हुन्छ। नयाँ कार्यदिशा नीति र सिद्धान्तको आधारमा जान्नुपर्छ। अब पुरानो ढङ्गले हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर