काठमाडौँ | मन्त्रिपरिषद्को बैठक शुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो बैठक बसेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बोलाएको बैठक केही ढिलो गरी शुरू भएको छ ।