2026-11-01 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी

2026-10-10

काठमाडौँ | नेकपा (एमाले) का नेता छविलाल विश्वकर्माले पार्टी अध्यक्ष केपी ओलीप्रति महासचिव शंकर पोखरेलबीच रुष्ट बनेको भन्ने चर्चा गलत भएको दाबी गरेका छन्। स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले अध्यक्ष ओलीको फोन नउठाएको भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारे।

उनले भने, ‘यो बिल्कुल गलत छ। पार्टी अध्यक्ष र अध्यक्षको नेतृत्वमा भएका हामी पदाधिकारीहरू, स्थायी कमिटीका नेताहरू सबै विभिन्न हिसाबले सम्पर्कमै रहेका हुन्छौँ। यसलाई प्रायोजित ढङ्गले अगाडि सार्न खोजिएको हो कि भन्ने मलाई लागेको छ। त्यो भ्रममा कोही पनि नरहनका लागि आग्रह गर्छु।’

नेतृत्वबीचका विषय छलफल, विमर्श र संवादबाटै टुङ्गोमा पुग्ने बताए। उनले थपे, ‘जे जति विषय छन्, त्यो नेतृत्वको बीचमा छलफल भएर, विमर्श भएर, संवाद भएर नै अगाडि बढ्ने हो। बुझाइमा कहीँ कतै एकरूपता कायम हुन सकेको छैन भन्ने लाग्यो भने पनि संवादबाटै बुझाइमा एकरूपता बनाउने हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द