2026-10-10 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत

2026-10-10

काठमाडौँ | नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारविरोधी सशक्त आन्दोलनका लागि पार्टीले आन्तरिक आधार तयार पारिरहेको बताएका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन्। बस्नेतलाई संचारकर्मीले ‘चाडपर्वपछि घोषणा गरिएको आन्दोलनको मिति सरेको सर्‍यै, गर्‍यो नि ?’ भनि प्रश्न गरेका थिए। सो को जवाफ दिँदै उनले भने. ‘शिवरात्रिको ठूलो मुडा एकैचोटि बल्दैन, त्यसका लागि पहिले कागज, झिँजा र साना दाउरा सल्काइन्छ। अहिले भइरहेका वडा, पालिका र प्रदेश तहका अधिवेशन तथा भेलाहरू आन्दोलनकै पूर्वतयारी हुन्।’

उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले सोचेभन्दा निकै विशाल आन्दोलन हुने दाबी गरे। एमालेले सरकारलाई जिस्क्याउन नभई परिवर्तनका लागि आन्दोलनको आधार खडा गरिरहेको उनको भनाइ छ। आन्दोलनमा सहकार्यबारे प्रस्ट पार्दै बस्नेतले वर्तमान सरकार अधिनायकवादी, प्रतिशोधी, जनविरोधी र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध