2026-09-19 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रदेश ४ को मुख्यमन्त्री मै हो– किरण गुरुङ (भिडियो)

पर्वत । नेकपा एमालेका नेता एवं प्रदेश ४ का सांसद किरण गुरुङले प्रदेश ४ को मुख्यमन्त्री आफू बाहेक अरु बन्न नसक्ने दाबी गरेका छन् ।
एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्रीमा किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङले दाबी गरिरहेका छन् । दुवैले लचकता देखाउने अबस्था नदेखिएपछि एमाले पार्टीले दुवैलाई मुख्यमन्त्री आलोपालो प्रणालीमा बनाउने खबरहरु बाहिर आएको थियो ।

गुरुङले आलोपालो पनि नहुने र आफू बाहेक अरु पनि मुख्यमन्त्री हुननसक्ने दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँग सिधा कुरासँग कुरा गर्दै गुरुङले कुनै पनि हालतमा आफूले मुख्यमन्त्रीको दाबी नछोड्ने र आलोपालोमा पनि नमान्ने बताएका छन् ।
उनले प्रदेश ४ को विकासको लागि आवश्यक योजनाहरु पनि सार्वजनिक गरेका छन् । पर्यटकीय क्षेत्रका रुपमा रहेको प्रदेश ४ को विकासको एजेण्डाहरु समेत आफू बाहेक अरुसँग नभएको उनको दाबी छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई