संघर्ष बेघा लिम्बु | बैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको लागि नेपाल सरकारले "फ्रि भिसा, फ्री टिकटक"को अबधारणा ल्याएकै हो, तर पनि अबधारणा कार्यान्वयन चाँही हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संघर्ष बेघा लिम्बु | बैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको लागि नेपाल सरकारले "फ्रि भिसा, फ्री टिकटक"को अबधारणा ल्याएकै हो, तर पनि अबधारणा कार्यान्वयन चाँही हु"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेसँग ४ लाखसम्म उठाइएको छ, भित्र-भित्रै मिलेमतो पो छकी ?

२०७३, २८ चैत्र सोमबार ०६:१३

संघर्ष बेघा लिम्बु |

बैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको लागि नेपाल सरकारले "फ्रि भिसा, फ्री टिकटक"को अबधारणा ल्याएकै हो, तर पनि अबधारणा कार्यान्वयन चाँही हुन सकेन किन ?

यस बारेमा मलाइ लाग्छ, यो नेपाल सरकारको कमिकमजोरीको कारण ''फ्रि भिषा फ्री टिकट"को अबधारणा कार्यान्वयन हुन नसकेको हो । यसमा बिषेश गरी परराष्ट्र मन्त्रालय, रोजगार तथा श्रम मन्त्रालयले के गरिरहेको छ, के हेरिरहेको छ ? नाम मात्रैको "फ्रि भिषा फ्रि टिकट" तर एक जना बराबर म्यानपावर ब्यबसायीहरूले अरब जानेको लागि ८० हजार देखी ४ लाखसम्म लिइरहेका छन् तर पनि नेपाल सरकारले ति म्यानपावर ब्यबसायीहरूलाई कारबाही गर्न सकेको छैन । मलाई लाग्छ, यसमा नेपाल सरकारको मन्त्रिहरू, परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयको भित्र-भित्रै गोप्य रूपमा मिलेमतो पो छकी ?

यदि नेपाल सरकारका मन्त्रिहरू, परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयका बिशिष्ट ब्यक्तित्वहरू इमानदार, बफादार, कर्तब्यनिष्ठ भएर देश र आम नेपाली जनताको निम्ती सत्य सेवा गर्न चाहन्छन् भने तुरून्तै ती बैदेशिक रोजगार मेनपावर ब्यबसायीहरु र तिनका दलालहरूलाई कानुनी कारबाही गर्नुपर्छ ! किनकी ति बैदेशिक रोजगार म्यानपावर ब्यबसायीहरूले "फ्रि भिषा फ्रि टिकट"को नाममा सोझासिधा बेरोजगार युबाहरूबाट मोटो रकम असुलीरहेका छन् ।

(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला |)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म