2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजारौंपटक हेरिएको पोल डान्स – (भिडियो तथा फोटोहरु)

सास | भारतमा जन्मिएकी आरिफा एक प्रोफेशनल पोल डान्स हुन् । उनको जीवनी निकै उत्प्रेरक छ । पोल डान्स गर्नु राम्रो रुपमा मानिन्न, तर आरिफाले त्यसै माध्यमबाट उनले डिप्रेशन जस्तो खतरनाक रोगसँग लड्न सकिन । हालसालै एक कल्चर मशीन मीडियाले आफ्नो यूट्यूब च्यानल ‘ब्लश’ मा भिडियो मार्फत आरिफाको कथा बताएको छ । 

यूट्यूबमा आरिफा बताउछिन् कि उनि मुस्लिम समाजबाट भारत आएकी हुन् र उनकी बहिनी बुर्का लगाउछिन् । आरिफाको अनुसार एक दिन उनि आफ्नो बहिनीको घर गएकि थिइन् | यसैबेला मासिक धर्मभन्दा अघि हुने डीप्रेशनबाट पीडित थिइन् । यसै बेलादेखि उनलाई पोल डान्सको बारेमा थाहा भयो । शुरुआतमा उनि त्यति सिरियस थिइनन्, तर उनले पोल डान्स सुरु गरिन ।

डिप्रेसनको सिकार बनेकी उनि त्यो आजकाल निकै प्रशन्न रहन्छिन, उनले अरुलाई पनि पोल डान्स गर्न सिकाउने गर्छिन । आरिफा भन्छिन – ‘मेरो लागि पोल डान्सको मतलब हो, दिल खोलेर उड्नु ।’ समाज मा खराब मानिने पोल डान्स युवतीहरुको लागि स्वतन्त्रताको प्रतीक हो । यसले सबै युवतीहरुलाई समाजको खराब नजरदेखि स्वतन्त्र पार्छ । उनको विश्लेषण छ । आरिफाको लागि उनको शरीर नै उनको बेस्टफ्रेन्ड हो । 

आरिफाको यस्तो कदममा उनकी आमा नफिसा भिंडरवालाको पनि साथ छ । उनको आमाको अनुसार यदी हामी महिलाको स्वतन्त्रताको कुरा गर्ने हो भने, त्यसको शुरुआत हामी आफ्नै घरबाट सुरुवात गर्नु पर्छ । 

नफिसाको अनुसार पोल डान्स एक आर्ट र आरिफाको रुचिको बिषय हो । उनि भन्छिन- ‘ जब आरिफाको पोल डान्स हर्छु, तब मलाई निकै खुसि लाग्छ ।’ 

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई