पछिल्लो समय नेपाली साङ्गितिक बजारमा वैदेशिक भुमिमा रहेर पनी गित लेखन तथा सङ्गित सिर्जना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पछिल्लो समय नेपाली साङ्गितिक बजारमा वैदेशिक भुमिमा रहेर पनी गित लेखन तथा सङ्गित सिर्जना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल"/>

2026-07-10 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गीतकार राजु न्यौपाने”प्रान्जल”लाई घर चलाउनै गाह्रो (भिडियो)

पछिल्लो समय नेपाली साङ्गितिक बजारमा वैदेशिक भुमिमा रहेर पनी गित लेखन तथा सङ्गित सिर्जना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल कोरियामा रहेका गितकार राजु न्यौपाने(प्रान्जल)ले विदेशमा भएको अवस्थामा घरपरिवारमा देखिएको समस्यालाई लोक गितिएल्बम "घर चलाउनै गाह्रो" मा समाबेश गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन ।  

कुलेन्द्र विश्वकर्मा र पुर्णकला बिसिको आवाज रहेको गितलाई आश्रम म्युजिक प्रा.लि. ले बजारमा ल्याएको छ । राजु न्यौपाने "प्रान्जल"को शब्द, मनोज विश्वकर्माको लय रहेको भिडियोलाई झलक सङ्गितमले निर्देशन गरेका छन् । मोडल कृष्ण न्यौपाने र रुबिना अधिकारिको अभिनय रहेको गीतलाई करण चैसिरले छायाङ्कन गरेका छन् भने विष्णु शर्माले भिडियोको सम्पादन गरेका हुन् । 

घरको मुख्य व्यक्ती परदेशिँदा उसको परिवारमा परेको वेदनालाई भिडियोमा देखाउन खोजिएको छ । पहिलो पटक लोकसाङ्गितिक बजारमा आफ्नो उपस्थिती जनाएका गितकार राजु न्यौपाने"प्रान्जल" लाई बधाई तथा सफलताको शुभकामना हाम्रो तर्फबाट । 

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो