पुस १९, काठमाडौँ । विगत केहि दिनदेखि रोतो नम्बरबाट फोन आउने र मानिसको ज्यान जाने हल्ला व्यापक छ । 

कतिपयले रातो नम्बरबाट कल आएको प्रत्यक्ष दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १९, काठमाडौँ । विगत केहि दिनदेखि रोतो नम्बरबाट फोन आउने र मानिसको ज्यान जाने हल्ला व्यापक छ । 

कतिपयले रातो नम्बरबाट कल आएको प्रत्यक्ष दे"/>

2026-09-18 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेला परे रातो नम्बरको मुख्य योजनाकार (हाँस्यव्यङ्ग्य भिडियो हेर्नुस)


पुस १९, काठमाडौँ । विगत केहि दिनदेखि रोतो नम्बरबाट फोन आउने र मानिसको ज्यान जाने हल्ला व्यापक छ । 

कतिपयले रातो नम्बरबाट कल आएको प्रत्यक्ष देखेको बताएका छन् भने कतिपयको ज्यान गएको अफवाह छ । यसले ग्रामीण भेगदेखि शहरी क्षेत्रमा समेत एक खालको संत्रास फैलाएको छ ।

तर, सुरक्षा निकाय र टेलिकम सेवा प्रदान गर्ने संस्थाले यी सबै हल्ला मात्रै भएको बताउँदै आएका छन् । 

यद्यपी, हल्लाको समाजमा निकै गहिरो प्रभाव परेको देखिन्छ । कतिपयले सिम निकालेर फालेको समाचारसमेत बाहिर आइसकेका छन् । यसै मेसोमा एक व्यक्तिले रातो नम्बरको मुख्य योजनाकार आफु रहेको खुलासा गरेका छन् ।

मोबाइलमा मात्रै झुण्डिरहनेहरुलाई तह लगाउन यस्तो योजना बुनेको उनले बताएका छन् । 

हेर्नुहोस् भिडियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई