2026-09-18 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संसार छोड्दै छु’ बोलको म्युजिक भिडियो सार्वजनिक

लोकदोहोरी क्षेत्रमा सर्बाधीक लोकप्रिय गायक तथा गायीका राज बास्तोला र पूर्णकला बीसीको सुमधुर रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘संसार छोड्दै छु’ बोलको गितमा भिडियोलाई टी टाईम म्युजिकले यूट्युब च्यानल मार्फत सार्बजनिक गरेको हो । 

हितको म्युजिक भिडिओमा प्रकाश शाक्य, रन्जिता गुरुङ, अर्जुन श्रेष्ठको अभिनय देख्न पाइन्छ ।  कुमार थिङ् तामाङ्गको उत्कृष्ट शब्दमा रहेको उक्त गितमा संगीत पनि कुमार थिङ् तामाङ्गले नै भरेका छन् ।  

उक्त म्युजिक भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् । विकास ज्ञावाली छेत्रीको सम्पादनमा रहेको यस म्युजिक भिडियोको छायाँकन भने टंक केसिले गरेका छन । 

हेर्नुहोस भिडियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई