2026-09-18 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली चलचित्र सारङ्कको आधिकारिक ट्रेलर सार्वजनिक (भिडियो सहित)

फागुन १०, अमेरिका | चलचित्र सारङ्कमा चर्चित नायिका / मोडेल भनेर चिनिने सपना सिंह ठकुरी काम गरेकी छिन् | शुभम सिने क्रिएसन र एम आर्ट थिएटरको ब्यानरमा बाट निर्माण भएको यस फिल्मलाई विरेन्द्र हमालले निर्देशन गरेका हुन् । जो यो फिल्मका निर्माता समेत हुन् । अभिनय प्रशिक्षक समेत रहेका छन् |

चलचित्रमा नायिका सपना सिंह ठकुरी र सुवर्ण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । काठमाडौं, नेपालगञ्ज, मुस्ताङ लगायतका रमणीय स्थानमा छायांकन गरिएको यस फिल्ममा सागर सिंह ठकुरीको पटकथा तथा संवाद रहेको छ । गौतम राज खड्काले सम्पादन गरेको फिल्मलाई चाडै रिलिज गरिने निर्माण पक्षले जनाएको छ |

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई