2026-09-18 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आधुनिक पप ‘सोल्टी भन्यो मलाइ’ गीत यु ट्युबमा (भिडियो सहित)

असार १, काठमाडौँ | पुर्ब ताप्लेजुङमा जन्मनु भएका गायक गणेश लिम्बुले आधा दशक म्युजिक शिक्षा पछि एउटा आधुनिक पप ‘सोल्टी भन्यो मलाइ’ गित यु ट्युबबाट स्रोता समक्ष ल्याएका छन् । जसलाई संग्स नेपाल’ म्युजिक कम्पनीले सार्बजनिक गरेको छ ।

निस्चल प्रेम राईको सब्द संगीतमा रहेको गीतमा धनु ग्याङ्मीको सुन्दर एरेन्जर रहेको छ । त्यस्तै गीतको निर्देशन अहिलेका ब्यस्त निर्देशक देब जङ थापाले गर्नु भएको छ । त्यस्तै छायांकनमा ज्ञानेन्द्र शर्मा र मोडल तर्फ सम्पदा बानियाँ, अजय लिम्बू र सावन लिम्बुले गर्नु भएको छ । म्युजिक भिडियोको सहायक सहयोगिमा नेहा तामाङ, महिमा मगर, शिला तामाङ बिजु लिम्बू नवीन लामा र देबिनारायण लिम्बू रहेका छन् । 

एउटा सुन्दर गीत बन्नलाई सब्द संगीत तथा एरेन्जमेन्टको ठूलो हात हुने भन्दै गायक गणेश लिम्बूले ‘सोल्टी भन्यो मालाइ’ बोलको गीतमा सबै मसला पुगेको  बताउनु हुन्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई