2026-09-18 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व राजकुमार स्व. दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो हेर्नुहोस्

कात्तिक ३, काठमाडौँ | युटूवमा पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै र भैली खेलेको ६ मिनेट भन्दा लामो दुर्लभ भिडियो हेर्न सकिन्छ । धेरै पहिले उनले भैलोमा गाएको गित र नाच कस्तो थियो तल हेर्न सक्नुहुनेछ । 

पूर्व राजकुमार साहले भिडियोमा बहुचर्चित गीत ‘पानको पात…’ बोलको गीत गाईरहेको र रमाइलो गरिरहेको देख्न सकिन्छ । भिडियो राज परिवार भित्रै गरिएको भैलोकोजस्तो देखिन्छ । गीतमा उच्च स्वरमा गीत गाई-गाई दिपेन्द्र सहित अन्य व्यक्तिहरु रमाइलो गरिरहेका छन् ।

राजपरिवारमा दीपेन्द्रलाई निकै फरक स्वभाव भएका व्यक्तित्व मानिन्थ्यो । दिपेन्द्र साधारण नागरिकसँग पनि घुलमिल हुनसक्ने र झ्याउरे गीतहरु गाउँ सौखिन थिए । 

हेर्नुहोस् भिडियो 

दिपेन्द्रको २०५८ सालमा भएको एतिहाँसिक दरवार हत्याकाण्डमा मारिएका थिए । उनलाई मरेपछि पनि ४ दिनसम्म शासनभारको जिम्मेवारी दिईएको चर्चा छ तर उनले घाइते अवस्थामा राजा शासन चलाएको भनिएपनि आमा नागरिकलाई उनि राजा बन्दा जिउँदा थिए वा मरिसकेका थिए भन्ने कुरा थाहा छैन । दरवार हत्याकाण्ड अहिलेसम्म रहश्यमय बन्दा के कुरा सत्य थियो भन्न सकिन्न । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई