२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘साझा सवाल’ बिद्या चापागाईले छाडेपछि… नयाँ प्रस्तोताको रुपमा स्वेता आइन् (हेर्नुहोस् भिडियो)

२०७४, ७ माघ आईतवार १७:२२

माघ ७, काठमाडौँ | लोकप्रिय टेलिभिजन कार्यक्रम 'साझा सवाल' को ५२८ औं अंकमा आइतबार नयाँ प्रस्तोताको रुपमा पत्रकार स्वेता सिन्हा देखा परेकी छन् | बिगत लामो समयदेखि राष्ट्रिय टेलिभिजनमा समाचार प्रस्तोताको रुपमा काम गर्दै आएकी स्वेताले साझा सवालमा सप्तरीका शीतलहर प्रभावितको सकस बिषयमा प्रभावितहरुसँगको बहसलाई स्थान दिएकी छन् | 


स्वेतासँग यस अघि एभिन्युज टेलिभिजन तथा कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोताको रुपमा काम गरिसकेको अनुभव छ |  


यस अघि साझा सवालको ५२७ औं अंक प्रतिभा तुलाधरले संचालन गरेकी थिईन् | लगत्तै ५२८ औं अंकमा भने स्वेता सिन्हाले कार्यक्रम संचालन गरेकी छन् | बिद्या चापागाईले साझा सवाल छाडेपछी लगातार प्रस्तोता फेरिएपछी केहि दर्शकहरुले 'साझा सवालमा प्रस्तोताको छनोट जारी छ कि के हो ?' भन्दै टिप्पणी गरेका छन् | तर साझा सवालको फेसबुक पेज अनुसार जनवरी महिनाभरी फरक-फरक महिला प्रस्तोताहरुले कार्यक्रम संचालन गर्नेछन | फेसबुकमा भनिएको छ – 'एक दशकदेखि दर्शक/स्रोताले साझा सवाललाई देखाउनुभएको माया र विश्वासका लागि धेरै धेरै धन्यवाद । यहाँहरु समक्ष जनवरी महिनाभर साझा सवाल लिएर फरक-फरक महिला प्रस्तोता आउनुहुनेछ ।'

साझा सवाल भाग ५२८ मा उनै नयाँ प्रस्तोता स्वेता सिन्हाको संचालनमा साझा सवाल तल भिडियोमा हेर्न सक्नुहुनेछ । वर्षायाममा बाढी, सर्पदंश, लामखुट्टेको चपेटामा पर्ने तराई-मधेशवासीलाई हिउँदमा शीतलहर र सुख्खायाममा आगलागीले सताउने गरेको छ। यस्ता प्रकोपमा विपन्नहरु बढि प्रभावित हुन्छन्। सप्तरीका बाढी र शीतलहर प्रभावितहरूसँग गरिएको बहस ।  

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड