2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक विशाल काल्तानको ढल्कियो जोबन सार्वजनिक (भिडियो सहित)

माघ १०, काठमाडौं । तामाङहरुको राष्ट्रिय एवं  माहन पर्व ल्होछारको अवसरमा विभिन्न देश तथा बिदेशको कार्यक्रमहरुमा ब्यस्त रहेको चर्चित गाएक तथा संगीतकार विशाल काल्तानले बिलकुलै  नयाँ भिडियो ढल्कियो जोबन सार्वजनिक गरेका छन। 

गायक तथा संगीतकार काल्तानले आफ्नै स्वर,शब्द र संगीतमा सजिएको एल्बम सिंगल ट्रयाक अन्तर्गत ढल्कियो जोबन बोलको गीत सङ्गस नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन । पासाङ तामाङको  निर्देशनमा बनेको गितलाई  चाँद सिंहले संगित संयोजन गरेका हुन। 

ज्ञानेन्द्र शर्माले खिचेको यस भिडियोलाई सम्पादन भने प्रविन श्रेष्ठले गरेका छन ।

तामाङ कलाकार संघ नेपालको केन्द्रिय सचिव समेत रहेका विशाल लोकप्रिय गायक मात्र नभई बहुप्रतिभासालि गायक पनि हुन ।

रचनाकार , संगितकार, गायक र मोडलिङ समेत आफै गर्न सक्ने विशालले अहिले सम्म  दुई दर्जन भन्दा बढि तामाङ चलचित्रहरुको गितमा स्वर तथा संगित भरेका छन ।

आफ्नो तीन वटा एल्बम तेमाल कोर्बारि , मेलवान र फोकस अन सेलो जस्ता चरचित एल्बम पछि अहिले नयाँ एल्बम सिङगल ट्रयाकको काममा ब्यस्त रहेको बताउछन् गायक काल्तान ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई