2026-07-10 09:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेणुका थापाको म्युजिक भिडियोमा नाचेर चपुर हिरोले पायो १ लाख

चैत ११, काठमाडौँ | रेणुका थापाको 'तिम्रो मायाँमा' म्युजिक भिडियोको 'कभर डान्स' प्रतिष्पर्धामा रौतहटको चन्द्रपुरको चपुर हिरो ग्रुप समूहले पहिलो पुरस्कार प्राप्त गरेको छ । 

समूहलाई भिडियो निर्माण समूहले डान्स फिवरको स्टुडियो मैतीदेवीमा एक कार्यक्रका बीच विजयी घोषणा गर्दै नगद एक लाख रुपैयाँ  प्रदान गरेको हो । प्रतियोगितामा कुल १० भिडियोले प्रतिष्पर्धा गरेका थिए । 


कार्यक्रममा भिडियो निर्माण पक्षले विजेताहरूको छनौट युटुबको भ्यु/लाइक तथा कमेन्टको साथै नायक गजित विष्ट र कोरियोग्राफर महेश गोदारको निर्णयका आधारमा गरेको जानकारी दिएको छ । 

गायिका रेणुका थापाको लेखन, स्वर तथा संगीतमा रहेको उक्त म्युजिक भिडियोमा अभिनय पनि थापाकै रहेको छ भने भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन्। भिडियोमा गायक सन्तोष लामाको समेत स्वर सुन्न सकिन्छ । 

'तिम्रो मायाँमा' म्युजिक भिडियो (ओरिजनल)


प्रथम भएको… (कभर डान्स- चपुर ग्रुप)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो