2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले चुनाव हार्नुको तीन कारणबारे के भन्छन् गगन थापा ? – सुन्नुहोस्

वैशाख २५, कोरिया | नेपालको राजनीति जटिल मोडमा रहेको बेलामा समाजवादी, जनवादी राजनीतिक दलको रुपमा स्थापित रहेको नेपाली कांग्रेसका तात्कालिन अध्यक्ष मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री बने | २००८ साल मङ्सिर १ मा  पहिलो मन्त्रीमण्डल गठनसँगै २०७५ सम्म आईपुग्दा नेपाली कांग्रेस पार्टीको जनताप्रति योगदान सर्हानिय भएपनि किन आज कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवाद ओझेलमा पर्न गयो ? 

राणा साशन, पंचायती साशनसँगै सक्रिय राजतन्त्रको विरुद्धमा आन्दोलनको समेत नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा खाली गुट-उपगुटले पार्टी कमजोर बनाएको सबैको विश्लेषण छ | आखिर कहिलेसम्म ? लगायत यस्तै बिबिध बिषयमा आधारित रहेर साझा सबाल अनलाइनका लागि अर्जुन बरालले कोरियाबाट कांग्रेस नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगनकुमार थापासँग अडियो अन्तर्वार्ता गरेका छन् – तल तपाइले अन्तर्वार्ताको पुरा अंश सुन्न सक्नुहुनेछ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई