2026-07-10 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘सुश्री सम्पत्ती’ मा प्रियंकाको हट डान्स हेर्नुहोस्

कात्तिक २२, काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रमा एक छत्र राज गरिरहेकी नायिका प्रियंका कार्कीले आइटम डान्स गरेको चलचित्र ‘सुश्री सम्पत्ती’को गीतको भिडियो सार्वजनिक भएको छ ।

‘झुम्की हराए’ बोलको गीतमा नायिका कार्कीको हट अवतार देख्न सकिन्छ । साथमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, बिनोद न्यौपाने, प्रमोद अग्रहरिलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ । चलचित्रको मुख्य नायिकाको रुपमा भने सारा सिर्पाली रहेकी छिन् ।

गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत, मिना निरौला र राजन इशानको स्वर रहेको छ । चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन भने निर्माताको रुपमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल