2026-07-11 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित फिल्म ‘शत्रु गते’ युटुबमा: Trending 1 मा स्थान लिंदै

मङ्सिर ७, काठमाडौँ | गत वर्ष चैत्र ९ गतेबाट देशव्यापी रुपमा प्रर्दशनमा आएको फिल्म ‘शत्रु गते’युटुबमा सार्वजनिक भएको छ । 

बुधबार फिल्म निर्माण टिमले फिल्मको १५ मिनेटको सारांस भागलाई युटुब मार्फत सार्वजनिक गरेको हो । सार्वजनिक १५ मिनेटको सारांस फिल्ममा फिल्मको मुख्य-मुख्य भागलाई समेटिएको छ । म्युजिक नेपालको युटुव च्यानलबाट सार्वजनिक यो फिल्मको सारांश युटुवमा आज बिहिबार नम्वर १ ट्रेन्डमा रहेको छ । 

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । किरण केसीको प्रस्तुति रहेको चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ ।

निर्देशक भट्टराई र दीपकराज गिरीले पटकथा लेखेका हुन् भने संवाद निर्देशक भट्टराई र कथाकार हरिवंश आचार्यले मिलेर तयार पारेका हुन् । दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा मित्र गुरुङले सम्पादन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माताको रुपमा रहेका छन् ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट