माघ २१, काठमाडौं । पछिल्लो समयकी चर्चित बेली डान्सर बिनु शाक्यले आफ्ना फ्यानहरुसँगको केहि गोप्य कुरा सार्वजनिक गरेकी छिन् । आफ्नो आमा लक्ष्मी शाक्य र दिदि सुबिना शाक्यसँगको एक अन्तर्वार्तामा उनले फ्यानले नै हैरान बनाएको कुरा बताइन् । उनले आफूलाई भेट्नका लागी पैसाको अफर समेत गरेको बताउँछिन् ।

‘तपाई स्टेज कार्यक्रमको कति लिनुहुन्छ बरु त्यसको डबल दिन्छु तर एकपटक भेट्न चाहान्छु भनेर बारबार म्यासेज गरिरहने हुनुहुन्छ, उहाँलाई मैले पैसाको कुरा नगर्नुस् एकदिन भेट्छ् भनेकी छु’ बिनुले अन्तर्वार्तामा भनेकी छिन् । यस्तै आमा र दिदिले पनि उनका निकै रोचक पक्षहरु खोलेका छन् । बिनु पछिल्लो केहिसमय यता बेली डान्सरबाट परिचित छिन् । उनले अन्य आइटम गीत तथा र्साँस्कृतिक गीतहरुमा पनि नृत्य गर्छिन् ।

बिनुको परिवारसँग गरिएको रोचक कुराकानी भिडियोमामा हेर्नुहोस्

बेली डान्सर बिनु शाक्यलाई कसले भन्यो ‘डबल पैसा दिन्छु भेटौं’ (भिडियो सहित)
Leave a Comment