2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस सुन्तलीलाई एअरपोर्टमा सास्ती, के उनीहरु भिआईपि होइनन् ? (भिडियो रिपोर्ट)

माघ, काठमाडौं । सामाजिक अभियान्ता तथा हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली सोमबार मलेसिया प्रस्थान गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ हुन गहिरहेको ‘सिटी एक्सप्रेस धु्र्मुस सुन्तली साँझ’का लागी एकसाताका लागी मलेसिया लागेका हुन् । 

दिउँसो १ बजेको उडानका लागी धुर्मुस सुन्तली ११ बजेनै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए । दर्जन बढी मिडियाले मलेसिया जानुको उद्देश्यका बारेमा बुझ्दै गर्दा उनीहरु एअरपोर्टकै खुल्ला ठाउँमा अन्तर्वार्ता दिइरहे ।

करिब आधा घण्टा बढी सम्म उभिएरै कुराकानी गरिरहेका धुर्मुस सुन्तलीलाई अन्य दर्शकले पनि उत्तिकै मात्रामा घेरेका थिए । त्यतिकैमा बिशिष्ट कक्षमा किन लगिदैन भन्ने प्रश्नमा धुर्मुसले यो बिषयमा बिमानस्थललाई पहलनै नगरेको भन्ने उत्रर दिए ।

यो बिषयमा तयार पारिएको रिपोर्ट हेर्नुहोस् । साथै धुर्मुस सुन्तलीले के भन्छन् भिडियो रिपोर्टबारे थाहा पाउनसक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई