फागुन ७, काठमाडौँ | गलत उपचारका कारण एक बालकको खुट्टा खुट्टा गुमेको छ । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको हो । कोक्रोबाट लडेका श्रेयन.लाई तत्काल स्थानीय लाइफ लाइन अस्पतालमा लगि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ७, काठमाडौँ | गलत उपचारका कारण एक बालकको खुट्टा खुट्टा गुमेको छ । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको हो । कोक्रोबाट लडेका श्रेयन.लाई तत्काल स्थानीय लाइफ लाइन अस्पतालमा लगि"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गलत उपचारले एक पटक उभिन नपाउदै खुट्टा गुम्यो, श्रेयनको दर्दनाक कथा (भिडियोसहित)

२०७५, ७ फाल्गुन मंगलवार १२:५४

फागुन ७, काठमाडौँ | गलत उपचारका कारण एक बालकको खुट्टा खुट्टा गुमेको छ । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको हो । कोक्रोबाट लडेका श्रेयन.लाई तत्काल स्थानीय लाइफ लाइन अस्पतालमा लगिएको थियो ।

एक्स रे गर्दा उनको देव्रे तिघ्राको हड्डी भाँचिएको थाहा भयो । जडिबुटी उपचार पद्धतिप्रतिको विश्वासका कारण बराइलीले स्थानीय राजकुमार लिम्बूको उपचार केन्द्रमा पु¥याए । 

त्यसपछि अहिले झापाबाट काठमाडौ ल्याएर बालकको उपचार भैरहेको छ । जडिबुटी उपचार पद्धतिबाट लिम्बूले गलत उपचार गरेकाले बालकको खुट्टा काट्नु परेको ग्राण्डि अन्तराष्ट्रिय अस्पतालले जनाएको छ । सम्बन्धीत क्षेत्रबाट अनुमति नलिई उपचार केन्द्र संञ्चालन गरेका लिम्बुको कारणले बालकले खुट्टा गुमाएपनि लिम्बुलाई भने कारवाही भएको छैन ।

थप उपचारका लागि पैसा सकिएपछि बराइली परिवारमा चिन्तामाथि चिन्ता थपिएको छ । रविन ज्यालादारी मजदुर हुन् । दैनिक ४–५ सय कमाउँथे । तर, छोराको यस्तो अवस्था भएपछि काममा जान पाएका छैनन् । रविनकी पत्नी ममता गृहणी हुन् । गाउँघर छरछिमेकीले दिएको सहयोग र ऋण खोजेर जुटाएको पैसा सकिएपछि बाँकी उपचारबाट छोरालाई सञ्चो बनाउन उनीहरुले आर्थिक सहयोगका लागि आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन