2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम अस्विकार गरेको भन्दै कक्षा २ मा पढ्ने बालकको गरे आत्महत्या, सुसाईड नोटमा के छ ?

फागुन १२, काठमाडौँ | केही दिनअघि बुढानिलकण्ठ नगरपालिका भंगालमा रहको बाल आश्रममा एक बालकले अत्महत्या गर्नुको रहस्य खुलेको छ । 

दलित महिला उत्थान बाल शिक्षालयमा मुगुका १२ बर्षिय बालक समुन्द्र मल्ले झुण्डिएर आत्महत्या गरेको घटना रहस्यमय थियो । तर सोही आश्रममै बस्ने अर्की एक बालिका माया (नाम परिवर्तन) ले प्रेम अस्विकार गर्दा समुन्द्र कक्षा २ मा अध्ययनरत बालककले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । 

आत्महत्या गर्ने बालक 

माथिको तश्वीरमा: बालकले आत्महत्या गर्दा पासो लगाएको स्थान

बालक समुन्द्र सुत्ने कोठाको खातलासी गर्दा सिरानीमुनी कागजको सुसाईड नोट भेटिएको  र सोहीबाट उनको आम्तहत्या गर्नुको कारण खुलेको प्रहरीले जनाएको छ  ।

उनले सुसाईड नोटमा आफ्नो नाम, ठेगाना हालको ठेगाना र मर्न लाग्नुको कारण लेखेका रहेछन् । ‘म माया (नाम परिवर्तन)को कारणले मरेको ’ उनको सुसाईड नोटमा उल्लेख छ ।  सम्बन्धीत बालिका भने १४ बर्षिय हुन् । उनी त्यही विद्यालयमा पढ्छिन् ।

घटना सम्बन्धमा स्थलगत भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई