By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    2 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    2 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दिपेन्द्रको निर्देशनमा होलीको धमाकेदार भिडियो हेर्नुहोस्
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दिपेन्द्रको निर्देशनमा होलीको धमाकेदार भिडियो हेर्नुहोस्
काठमाडौँ - KTMभिडियो

दिपेन्द्रको निर्देशनमा होलीको धमाकेदार भिडियो हेर्नुहोस्

साझासवाल
Last updated: March 3, 2019 10:18 am
साझासवाल
1 Min Read
Share

फागुन १९, काठमाडौँ । रङ्गहरुको पर्व होली नजिकै आईरहेको अवस्थामा रमेसराज भट्टराईले ‘होली’ गीत स्रोता/दर्शकमाझ ल्याएका छन् । रमेशराज कै शब्द/सङ्गीत रहेको गीतको भिडियोको निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् ।

होलीको रौनकलाई टपक्कै टिपेर भिडियोमा उतार्ने क्रममा यस गीतको भिडियो नवराज उप्रेतिको छायाँकन रहेको छ भने मनोज कार्कीले सम्पादन गरेका छन् । यस गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा, बाल कलाकार उत्सर्ग भट्टराई र एभिलिना खड्काले अभिनय गरेका छन् ।

भिडियो मार्फत रङ्गको पर्व होलीको रौनकलाई जस्ताको तस्तै पस्कने कसरत गरेको हुनाले भिडियो राम्रो बनेको निर्देशक दिपेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनले भने ‘थोरै काम लिन्छु तर उत्कृष्ट दिने प्रयास गर्छु ।’

साच्चै दिपेन्द्रले भनेझैँ यो गीत निकै राम्रो बनेको अधिकांशले प्रतिक्रिया दिएका छन् । त्यस्तै गायक रमेशराजले सम्पुर्ण दर्शक तथा श्रोताहरुले आफ्नो हरेक गीत-संगीतलाई मन पराईदिनुभएको भन्दै यो गीतलाई पनि दर्शकले मन पराइदिने विश्वास लिएको बताएका छन् । 

भिडियो हेर्नुहोस् 

Share This Article
Facebook Email Copy Link Print
Previous Article अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
Next Article सरकारले भन्यो, फेसबुक र ट्वीटर बन्द गर्ने हल्ला निराधार !
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMशिक्षा

सरकारले फेरि ‘साक्षर नेपाल’ अभियान चलाउने

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

सपथ ग्रहणपछि कुन मन्त्रीले के निर्णय गरे ?

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMकास्की - KSKमुख्य समाचारराजनीति

प्रभु बैंक ग्यारेन्टी बस्दा कुनै पनि अदालतमा धरौटी रकम बुझाउनु परेन रविले, के हो बैंक ग्यारेन्टी?

1 year ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने

3 weeks ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?