2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्प किन जान्छ ? हेर्नुहोस् एक जानकारी (भिडियोसहित)

बैशाख १२, काठमाडौं | २०७२ बैशाख १२ मा नेपालमा ठूलो भूकम्प गएर ठूलो जनधनको नाश भयो । जुन विपत्ति घटेको चार वर्ष पूरा भएको छ । भूकम्पका पराकम्पन तथा साना स्केलको भूकम्प हिजोआज पनि बेलाबेलामा महसूस् भइनै रहेको छ । 

यद्यपि बहत्तर सालभन्दा पहिला पनि सानाठूला स्केलका भूकम्प जाने गर्थे । तर सोपछि भने भूकम्पलाई लिएर मान्छेको मनोवैज्ञानिक असर फरक भएको छ । भूकम्पले बेलाबेलामा विशेष चर्चाको स्थान पाउने गरेको छ । भूकम्प किन जान्छ भन्ने कुरामा जो कसैको पनि जिज्ञाशा हुनु स्वभाविकै हो ।

भनिन्छ हिंसा, अत्याचार जस्ता अमानवीय कार्यले भूकम्पलाई निम्त्याउँछ । 

थप जानकारी भिडियोबाट …..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई