2026-07-25 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिघण्टा ९४ किमिमा कुदेको कार पुग्यो पसलको छतमा !

साउन २८, एजेन्सी  | सोमबार भारतको हैदरावादमा एकै परिवारका ७ जना सवार कार तीव्र गतिमा गुडाउँदा एक किराना पसलको छतमाथि ठोक्किन पुगेको छ। ४५ वर्षे भूषण कुमारले आफ्नो परिवारसँग यात्रा गर्दै गर्दा साइकल चालकलाई बचाउने क्रममा कार छतमाथि ठोक्किन पुगेको हो।

गुण्डलापल्ली गाउँमा, भूषणले साइकल यात्रुलाई बचाउन कारलाई बायाँतिर लगेका थिए। त्यही बेला कार खम्बामा ठोक्किएर किराना पसलको जस्तामाथि पुगेको एजेन्सीले जनाएको छ। प्रहरीका अनुसार कारलाई क्रेनको सहायताले निकालिएको छ।

कारमा सवार परिवारका सातै जना सदस्यलाई चोट लागेको बताइएको छ। भुषण र उनकी श्रीमतीले सिट बेल्ट लगाएको कारण बाँचेको प्रहरीले जनाएको छ। उनीहरू त्यसदिन समारोहबाट ९४ किलोमिटर प्रतिघण्टाको गतिमा घर फर्कंदै थिए।

ट्राफिक प्रहरीले केहीदिन अघिमात्रै उनलाई तीव्र गतिमा चलाएको भन्दै कारबाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल