2026-07-24 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रमामा अन्त्येष्टि गरिने संसारकै पहिलो व्यक्ति यी हुन्, कसरी सम्भव भयो ?

पुस २३, एजेन्सी | आज संसार सूचना र प्रविधिकै कारण विकासको चरमचुलीमा पुग्न सफल भएको छ | बैज्ञानिक आविष्कारले गर्दा मानिस आज पृथ्वीमा मात्र सिमित भएर बसेको छैन, अन्य ग्रह उपग्रहमा समेत पुगिसकेको छ | जुन बिज्ञान र प्रविधिले सम्भव भएको हो |

त्यो प्रविधिको विकास गर्ने क्षेय केवल बैज्ञानिक हरुमा मात्र जान्छ | ति व्यक्तिलाई सबैले सम्झन्छ, संसारले उनको योगदानलाई मनन गर्छन | त्यस्तै वैज्ञानिकमध्ये युजिन मर्ले शुमेकर पनि एक हुन् | उनले कयौं अन्तरीक्ष यात्रीलाई प्रशिक्षित गरेका थिए र एक नयाँ विज्ञानलाई स्थापित गरे |

उनको जन्म २८ अप्रिल १९२८ मा  भयो | उनी  २० औँ शताब्दीका महान विद्वान् मानिन्थ्ये | उनको योगदानका लागि सन् १९९२ मा उनले अमेरिकाको विज्ञान क्षेत्रको राष्ट्रिय पदक पाए |

उनी अमेरिकाको खगोल भूविज्ञान अनुसन्धान कार्यक्रमका पहिलो निर्देशक हुन् | उनले  युटा र कोलोराडोमा पहिलोपटक युरेनियमको अन्वेषण गरेका थिए | त्यति मात्र नभई उनले ज्वालामुखी प्रक्रियाहरुको समेत अनुसन्धान गरेका थिए |

साढे ६ करोड वर्ष पहिले पृथ्वीमा एक विशाल उल्कापिण्ड खसेका कारण डाइनोसरलगायतका जीवहरुको विनाश भएको र त्यसरी उल्कापिण्ड खसेको ठाउँ मेक्सिकोस्थित युकाटन द्वीप रहेको भन्ने वैज्ञानिक खोजमा उनको निकै महत्वपूर्ण योगदान छ |

उनले चन्द्रमाको समेत अध्ययन गरेका थिए | उनी अन्तरीक्षयानमा चढेर चन्द्रमामा जाने कल्पना ग्र्थ्ये | तर उनले आफ्नो सपना पुरागर्न भने सकेन्न् | सन् १९९७ मा उनको मृत्युपछि नासाले उनको सपनालाई पुरागर्ने काम गर्यो |

त्यसपछि उनको अस्तु लास जलाएको खरानीलाई चन्द्रमा पुर्याएर अन्त्येष्टि गरियो त्यसपछि चन्द्रमामा अन्त्यष्टि गरिने  उनी संसारकै पहिला मान्छे हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक