2026-07-25 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा पनि कोरोना भाइरसको संक्रमण देखियो

माघ १६, काठमाडौं | चिनमा देखा परेको कोरोना भाइरसले विश्वभरिनै संक्रमणको ठुलो रुप लिएको छ | करिब विश्वका १८ भन्दा बढी देशमा देखा परेको कोरोना भाइरस छिमेकि मुलुक भारतमा पनि देखा परेको छ | भारतको केरला केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको हो |

भारतमा  पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ भने चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको  स्वास्थ्य परीक्षणको क्रममा कोरोना भाइरस देखापरेको हो | नेपालमा पनि हाल सम्म दुई जनामा देखा परिसकेको छ |

चिनिया संचारमाध्यमका अनुसार चिनमा मात्रै हाल सम्म १७० जनाको ज्यान गइसकेको छ | विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन र उक्त भाइरसलाई फैलिन नदिन सबैलाई आग्रह गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली