2026-07-26 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी सभामुखसँग ट्रम्पले हात नमिलाएपछि,च्यातिदिइन् ट्रम्पको भाषण

माघ २२, एजेन्सी | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी बिचको मनमुटाव सार्वजनिक भएको छ | राष्ट्रपतिको स्टेट अफ द युनियन स्पिचका क्रममा बैठक सुरू हुनुअघि सभामुख पेलोसीले ट्रम्पसँग हात मिलाउन खोजेकी थिइन् |

तर ट्रम्पले  उनको हात नदेखेझैँ गरे | बैठक सुरू भएपछि पेलोसीले ट्रम्पलाई पोडियममा बोल्न बोलाउँदा ‘हाइ प्रिभिलेज एन्ड डिस्टिन्क्ट अनर’ भनिनन् | त्यसपछि ट्रम्पले सम्बोधनका क्रममा आफ्नो कार्यकालमा धेरै राम्रोकम भएको बताए |

उनको भाषण सकिएपछि दुबै सदनका रिपब्लिकन सांसदहरूले उठेर उनलाई सम्मान देखाए | डेमोक्र्याट सांसदहरू भने बसिरहे | पछाडि बसेकी पेलोसीले ट्रम्पले आफूलाई दिएको भाषणको प्रति धडाधड च्यातेर फालिन् |

यो घटनापछि राजनीतिक विश्लेषकले उक्त बैठक स्टेट अफ द युनियन नभई स्टेट अफ द डिभिजन भएको बताएका छन् | यस्ता घटनाहरु अमेरिकी संसद्को इतिहासमा बिरलै मात्रामा हुन्छन | पेलोसी ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित गरेको हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख हुन् |

तल्लो सदनले पठाएको महाअभियोग प्रस्तावमा रिपब्लिकनको बहुमत रहेको सिनेटले अस्वीकार गर्ने पक्का भइसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ