2026-06-29 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा आइतबारदेखि खुल्दैछ अन्तराष्ट्रिय उडान

साउन २४, काठमाडौँ | कोरोना महामारीको कारण ठप्प बनेको पाकिस्तानको अन्तराष्ट्रिय विमान सेवा आइतबारदेखि सुचारू हुने भएको छ । 

इमरान सरकारले संक्रमणमा कमी आएपछि अन्तराष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको हो ।   पाकिस्तानमा २१ मार्चदेखि घरेलु तथा २६ मार्चदेखि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो ।


यसका साथै पाकिस्तान सरकारले आगामी सातादेखि टुरिस्ट स्पट, रेस्टुरेन्ट, सैलुन, सिनेमा हल समेत खुल्नेछ । पाकिस्तान सरकारका अनुसार दैनिक आउने नयाँ संक्रमित र मृत्युको संख्यामा ८० प्रतिशत कमि आएको जनाएको छ ।

कोरोना संक्रमणको अपडेट दिँदै आएको worldometers.info का अनुसार हालसम्म पाकिस्तानमा कुल संक्रमितको संख्या २ लाख ८२ हजार ६४५ रहेको छ । जसमध्ये ६ हजार ५२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । रेकर्डका अनुसार पाकिस्तानमा संक्रमित मध्ये २ लाख ५८ हजार ९९ जना निको भईसकेका छन् भने १८ हजार ४९४ जना संक्रिय संक्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ