२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा ४ जनाको मृत्यु

२०७७, २३ पुष बिहीबार ०५:२३

पुस २३, काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा परी चार जनाको मृत्यु भएको छ | अहिले राजधानी वासिङ्टन डिसीमा कर्फ्यु लगाइएको छ |

 प्रदर्शनकारिहरुलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलि लागेर एक जना महिला र अन्य स्वास्थ्य समस्याका कारण एक महिला र दुई पुरूषको मृत्यु भएको मेट्रो डिसी प्रहरीले जनाएको छ | बुधबार ट्रम्प समर्थकहरुले राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसेका बेला संसद भवनभित्र प्रवेश गरेका थिए |

सुरक्षा घेरा तोड्दै भवनभित्र प्रवेश गरेका प्रदर्शनकारिलाइ नियन्त्रणमा लिन प्रहरीले गोलि चलाएको थियो | राष्ट्रपतीय चुनाव ट्रम्पले नै जितेको भन्दै उनीहरु हिंसात्मक प्रदर्शनमा उत्रिएका हुन् | गत डिसेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकका उम्मेदवार जो बाइडेन विजयी भएका थिए |

राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको भन्दै हालसम्म हार स्वीकार गरेका छैनन् |एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली