२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा हिंसात्मक प्रदर्शन : फेसबुक र ट्वीटरले गरे ट्रम्पको अकाउन्ट बन्द

२०७७, २३ पुष बिहीबार ०७:२८

पुस २३, काठमाडौँ | फेसबुक र ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट बन्द गरेको छ | फेसबुकले २४ घण्टाका लागि र ट्वीटरले १२ घण्टाका लागि ट्रम्पको अकाउन्ट बन्द गरेको हो  | राष्ट्रपति ट्रम्पले कम्पनीको नीति बिपरित काम गरेको भन्दै उनको अकाउन्ट बन्द गरिएको बताएका छन् |

योसंगै ट्रम्पले २४ घण्टा सम्म फेसबुकमा कुनै पनि पोष्ट गर्न पाउने छैनन् | त्यस्तै ट्वीटरले ट्रम्पका तीनवटा ट्वीट हटाउनु पर्ने बताएको छ | उक्त तीनवटा  ट्वीट नहटाए ट्रम्पको अकाउन्ट सधैका लागि बन्द गर्ने  ट्वीटरले चेतावनी दिएको छ |

बुधबार अमेरिकी राष्ट्रपति  ट्रम्पको समर्थनमा प्रदर्शनकारीहरुले हिंसात्मक प्रदर्शन गरेका थिए | प्रदर्शनमा चार जना प्रदर्शनकारीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् |  ट्रम्पका समर्थकको उक्त कदम प्रति 

बेलायती प्रधानमन्त्री बोरिस जोनसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनलेलगायत विश्वका नेताहरुले भत्सना गरेका छन् | बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली