प्रेम सुनार | असोज–८, गुल्मी । गुल्मीको दिव्रुङ्गमा बृद्धा आमालाई हत्या गरी फरार भएका छोरा शुक्रबार पक्राउ परेका छन् । बुधवार राती दिब्रुङ्ग गाविस वडा नम्वर २ मा  ७१ ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | असोज–८, गुल्मी । गुल्मीको दिव्रुङ्गमा बृद्धा आमालाई हत्या गरी फरार भएका छोरा शुक्रबार पक्राउ परेका छन् । बुधवार राती दिब्रुङ्ग गाविस वडा नम्वर २ मा  ७१ ब"/>
2026-09-01 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा आमाको हत्या गर्ने छोरा पक्राउ

प्रेम सुनार | असोज–८, गुल्मी । गुल्मीको दिव्रुङ्गमा बृद्धा आमालाई हत्या गरी फरार भएका छोरा शुक्रबार पक्राउ परेका छन् । बुधवार राती दिब्रुङ्ग गाविस वडा नम्वर २ मा  ७१ बर्षीय आमा मोती काउछालाई हत्या गर्ने ४१ बर्षिय छोरा विरबहादुर काउछालाई शान्तिपुर ईलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरीको टोलीले छिमेकीको गोठमा लुकेर वसी रहेको वेला पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका  प्रमुख एसपी भोला रावलले दिएको जानकारी अनुसार निज विरुद्ध  जिल्ला अदालतमा मुद्धा दायर गरी सकिएको छ । बृद्धका श्रीमान १५ वर्ष अघिनै मृत्यु भएका थिए । एकल महिला बनेकी मोतीकला संग ति हत्या अभियोगी छोरा बस्ने गर्दथे । उनका जेठा अरु छोरा  जिल्ला वाहिर रहेका छन् ।

प्राय सधै जसो मदिरा सेवन गर्ने विरबहादुरले आमालाई कोदालोको पासोले टाउकोमा प्रहार गरी हत्या गर्नको कारण खुलेको छैन् । प्रारिम्भक अनुसन्धानमा  रातको समयमा आमाले खान नदिएर  आवेशमा आई हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली