२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सस्कृतिं सरक्षणमा जुटदै जनप्रिय युवा क्लब

२०७३, ९ आश्विन आईतवार ०८:५१

असोज ९, गुल्मी । बिजयादशमीको अवसर पारेर गुल्मीको हस्तिचौर गाविस बडा न ४ मा रहेको राष्ट्रिय जनप्रिय युवा क्वलले बृहत सराय नाँच कार्यक्रम गर्ने भएको छ । पुरातन सस्कृतिको सरक्षंणका लागी भन्दै क्लवले हस्तिचौरको बरारुखमा रहेको छत्र मन्दिरमा मन्दिर ब्यबस्थापन समिती र क्बलको सयोंजनमा सराय नाच गरिने भएको हो ।

असोज २७ गते द्धवादशीका दिन उक्त मन्दिरमा सराय नाचको कार्यक्रम गरिने क्लबका सल्लाहकार आशिष कुवंरले बताउनुभयो । यस अघि पनि बिभिन्न कार्यक्रम गर्दै आएको क्लवले यो बर्ष हराउदै गएको सराय नाचको सरक्षंण र प्रचारप्रसारका लागी गर्न लागिएको क्लवले जनाएको छ ।स्थानिय तहमा रहेर क्लवले बिभिन्न रचनात्मक र अन्य चेतनामुलक सास्कृतिक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रमलाई सभ्य र भब्यरुपमा सफल पार्न आबाश्यक सहयोग सल्लाह सुझाव दिन सबैमा आग्रह गरेको छ । त्यस्तै मन्दिरको सरक्षंण र कार्यक्रमको ब्यवस्थापनका लागी आर्थिक सहयोग गर्न पनि क्लवले अनुरोध गरेको छ । सस्कृतिको सरक्षंण सबैको साझा दायित्व रहेकाले जुनसुकै तबरबाट पनि सहयोग गर्न सकिने क्लवले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी