Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 26, 2023 शिक्षा

विद्यार्थी भर्नाका लागी सामुदायीक विद्यालयमा प्रवेश परिक्षा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल घिमिरे । बैशाख १३ । पाँचथर,पाँचथरको फिदिममा रहेको सामुदायीक विद्यालयमा विद्यार्थीको चाप बढेपछी विद्यार्थी भर्ना गराउन प्रवेश परिक्षा गरिएको छ ।

फिदिम नगरपालिका १ मा रहेको एक मात्र माध्यमिक विद्यालय फिदिम मा.वि. को अंग्रेजी र इन्जिनियरिङ संकायमा भर्ना गर्नको लागी प्रवेश परिक्षा लिएको हो । विद्यालयमा आवश्यक १ सय ७७ कोटामा ३ सय बढी विद्यार्थीले प्रवेश परिक्षाका लागी आवेदन दिएको विद्यालयले जनाएको छ ।

प्रवेश परिक्षा लेख्ने प्रायजसो विद्यार्थी नगरपालिका स्थित संस्थागत विद्यालयका छन् । संस्थागत विद्यालयले दक्ष शिक्षक नराखेको र विभिन्न छात्रवृत्तीको लागी सामुदायीक विद्यालयमा पढेको विद्यार्थीलाई प्राथमिकता दिने मानसिकताले विद्यालयमा भर्ना गर्न जोड दिएको अभिभावकले बताएका छन् ।