2026-09-01 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको दोहलीका पुरै वडामा स्टेचर

प्रेम सुनार । असोज–९, गुल्मी । गुल्मीको दोहली गाविसका सवै वडाहरुमा नेपाल रेडक्रश सोसाईटी दोहली उपशाखाले विरामी बोक्ने स्टेचर  वितरण गरेको छ । हस्तान्तरण कार्यक्रममा उपशाखा दोहलीका सभापति शेरबहादुर विष्ट, कोषाध्यक्ष कृष्णप्रसाद रिजाल लगायतले मन्तव्य राखेका थिए ।     

मन्तव्यका क्रममा उनिहरुले  त्यस गाविसका विकट गाउँमा कतिपयसुत्केरी महिला र विरामीहरु समयमै अस्पताल सम्म पुग्न नसकेर अकालमैं  ज्यान गुमाउनु  परेका घटनालाई दृष्टीगत गरी प्रत्येक वडामा स्टेचर पुराउने निर्णय गरिएको बताएका थिए ।

दोहली उपशाखा सभापति पिताम्वर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव वसन्त कार्कीको सञ्चालन रहेका सह–सचिव भिमकान्त खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली