2026-10-29 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

चन्द्र निमाविमा व्यवस्थापन समिति गठन

प्रेम सुनार । असोज–९, गुल्मी । चन्द्र निम्न माध्यामिक विद्यालय दोहली ९ कोटकटेरी गुल्मीको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । 

शिक्षा विभागबाट पुराना समिति भंग गरी नयाँ प्रवधान अनुसार अर्को समिति गठन गर्ने निर्देशन  संगै स्वतः अवैधानिक रहेको पुरानो समितिलाई अभिभावकहरुको  भेलाले  पिताम्वर भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

 व्यवस्थापन समिति सदस्यहरुमा सुर्यबहादुर थापा, मनिकला बि.क., भिमकान्त खनाल, शिक्षक प्रतिनिधी खुमबहादुर थापा  र सदस्य सचिव प्रधानध्यापक वावुराम खनाल रहेका छन् । कार्यक्रममा विद्यालयलाई कम्युटर हस्तान्तरण गरेर सहयोग गर्ने प्रधानध्यापक खनाललाई दोसाल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ