असोज १०, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले पेसागत भन्दा पनि सेवामुखी भएर काम गर्ने बताएको छ । 

सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १०, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले पेसागत भन्दा पनि सेवामुखी भएर काम गर्ने बताएको छ । 

सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै द"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

देउराली यातायात पश्चिम क्षेत्रकै अनुशासित यातायात व्यवसायी समिति हो: अध्यक्ष खड्का

१० आश्विन २०७३, सोमबार ०४:४१

असोज १०, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले पेसागत भन्दा पनि सेवामुखी भएर काम गर्ने बताएको छ । 

सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र खड्काले आफ्नो सेवा जनताहरुलाई नाफाभन्दा पनि सेवामा समर्पित हुने कुरामा जोड दिनु भएको हो । देउराली यातायात पश्चिम क्षेत्रकै अनुशासित व्यवसायी रहेको र जनताको वस्ती वस्तीमा सेवा दिने यातायात संस्था रहेको स्पष्ट पार्नुभयो । 

उँहाले पछिल्लो समयमा जिल्लामा भएका दुर्घटना न्युनिकरणलाई कम गर्नका लागि सिट क्षमताभन्दा बढि यात्रुहरु नबोकेको जानकारी गराउनुभयो । साथै उहाँले संस्थाको आठौ अधिबेसन मङसिर ३ र ४ गते सन्धिखर्कमा गर्ने समितिले निर्यण गरेको बताउनु भयो । अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न समिति लागि परेको संस्थाका महासचिव प्रेमप्रकाश पाण्डेले जानकारी दिनुभयो । 

देउराली यातायात व्यवसायी समितिले स्थापना देखि अहिले सम्म गरेका काम–कारबाहीको बारेमा जानकारी गराउदै चाडपर्वका बेला यात्रुहरुलाई विशेष सेबा दिने तयारी गरेको बताइएको छ । विशेष सेबा दिने भने पनि के–कस्ता सुविधा दिने भन्ने स्पष्ट पारेको छैन । 

जिल्लामा एकमात्र यातायात व्यसायी संस्था रहेकोले जिल्लाका साबिकका ४२ गाबिस तथा हालका ३५ गाबिसका वार्ड–वार्ड तथा सन्धिखर्क–काठमाडौ, सन्धिखर्क–बुटबल, सन्धिखर्क–दाङ, सन्धिखर्क–पाल्पा, सन्धिखर्क–प्युठान लगायतका ठाउँमा सेबा दिईरहेको कोषाध्यक्ष गोविन्द बञ्जाडेले बताउनु भयो ।

पत्रकार सम्मेलनमा समितिका कृष्ण प्रसाद श्रेष्ठ, शिव अधिकारी लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने