2026-07-28 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

संमृद्धिका लागि सहयात्रामा सुवेदी

असोज ११, पोखरा । संमृद्धिका लागि सहयात्रा नेपालको पहिलो अधिवेशनबाट सन्तु सुवेदीको अध्यक्षतामा नौ सदसिय कमिति चयन भएको छ । जस्को उपाध्यक्ष वोधराज सुवेदी महासचिवमा राजन सुवेदी, सचिवमा शोभा आचार्य कोषाध्यक्षमा बिष्णु भण्डारी र सदस्यहरुमा  सञ्जय पौडेल, एलिना बराल, किरण देबकोटा, सुमित्रा त्रिपाठी चयन भएका छन  ।

अधिवेशनको उद्घाटन  नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी ले गरेका थिए । कार्यक्रममा भरत भुसाल , टिकाराम पंगेनी , दुर्गा घोरासैनि , शालिकराम अधिकारी ,टेक प्रसाद अधिकारी ले आ आफ्ना भनाइ  राखेका थिए  । सन्तु सुवेदिको अध्यक्ष्तामा भएको कार्यक्रमको महासचिव राजन सुवेदी ले सञ्चालन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ