असोज १२, पोखरा | नेपाल प्याराग्लाईडिङ पाइलट क्लबले आफनो प्रथम साधारण सभाको अबसर पारेर प्याराग्लाईडिङ पाइलटलाई सम्मान गरेको छ ।

बुधबार पोखरामा आयोजित साधारण सभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, पोखरा | नेपाल प्याराग्लाईडिङ पाइलट क्लबले आफनो प्रथम साधारण सभाको अबसर पारेर प्याराग्लाईडिङ पाइलटलाई सम्मान गरेको छ ।

बुधबार पोखरामा आयोजित साधारण सभ"/>

२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा प्याराग्लाईडिङ पाइलट सम्मानित

२०७३, १२ आश्विन बुधबार १७:३१

असोज १२, पोखरा | नेपाल प्याराग्लाईडिङ पाइलट क्लबले आफनो प्रथम साधारण सभाको अबसर पारेर प्याराग्लाईडिङ पाइलटलाई सम्मान गरेको छ ।

बुधबार पोखरामा आयोजित साधारण सभामा प्याराग्लाईडिङ पाइलट राजेश बम्जन, रविन गुरुङ, विमल अधिकारी, विशाल थापा, सुसिल गुरुङ, क्रशु पौडेल, सुविन थापा मगर, अजय शर्मा, यूकेश गुरुङ, ससिल गुरुङ र विशाल थापालाई सम्मान गरिएको थियो । २०१६ अगष्ट १३ देखि २० सम्म इन्डोनेसियाको पालुथरमा आयोजित प्रि वल्डकप प्याराग्लाईडिङ च्याम्पियन सिपमा सहभागी भै टिम च्याम्पियन बन्न सफल भई नेपाल र नेपालीको शीर उच्च बनाउन सफल भएको भन्दै सम्मान गरिएको क्बले जनाएको छ । 

उनीहरुलाई पश्चिामञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, नेपाल प्याराग्लाईडिङ पाइलट्स क्लबका अध्यक्ष खुबबहादुर गुरुङले खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्ने बत्ताले प्याराग्लाईडिङ साहसिक खेलका रुपमा विकास भएको बताउदै यसलाई राज्यले चासो नदिएको नदिएको गुनासो गरे । नेपाल आउने बाह्य पर्यटक मात्रै नभएर आन्तरीक पर्यटक समेत प्याराग्लाईडिङ गर्न इच्छुक हुने गरेको भन्दै पहुचका आधारमा लाइसेन्स दिने काम रोक्नपर्ने बताए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले प्याराग्लाईडिङ खेलको विकासका लागी सहकार्य गरेर अगाडी बढन तयार रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ, क्लबका सदस्य क्रसु पौडेल लगायतले प्याराग्लाइडिङ क्षेत्रका बारेमा बोलेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ