असोज १३, काठमाडौं । कतार सरकारले दोहा हुँदै यात्रा गर्ने पाँच घण्टाभन्दा बढी समय ट्रन्जिट परेका यात्रुहरुलाई चार दिनको फ्री भिसा दिने भएको छ ।

हमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १३, काठमाडौं । कतार सरकारले दोहा हुँदै यात्रा गर्ने पाँच घण्टाभन्दा बढी समय ट्रन्जिट परेका यात्रुहरुलाई चार दिनको फ्री भिसा दिने भएको छ ।

हमा"/>

2026-09-24 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किंदा र जाँदा कतार ट्रान्जिट हुने यात्रुलाई सुवर्ण अवसर


असोज १३, काठमाडौं । कतारको हमाद इन्टरनेशनल एयरपोर्ट हुँदै अरु मुलुककाे यात्रा गर्ने यात्रुलाई कतार सरकारले चार दिनका लागि निःशुल्क भिसा दिने भएको छ ।

हमाद अन्तराष्ट्रिय विमानस्थलमा ट्रान्जिट परेका यात्रुले आफ्नो आगामि यात्रको प्रमाण पेश गरेपछि अध्यागमले एयरपोर्टमै सबै राष्ट्रका नागरिकलाई भिसा प्रदान गरिने कतारले जनाएको छ ।

कतारको गृह मन्त्रालय, पर्यटन मन्त्रालय र कतार एयरवेजले सेप्टेम्बर २७ को विश्व पर्यटन दिवसको अवसरमा संयुक्तरुपमा यस्तो घोषणा गरेका हुन् ।

नयाँ नियमअनुसार अव चार दिनभन्दा बढि समय बस्नुपर्ने यात्रुले मात्र भिसा आवेदन दिनुपर्ने छ । यसअघि ८ घण्टाभन्दा धेरै ट्रान्जिट हुनेले मात्र ट्रान्जिट भिसा पाउने गरेका थिए । नयाँ नियमअनुसार अब त्यसलाई घटाएर ५ घण्टाभन्दा धेरै बस्नेलाई पनि स्वतः भिसा दिइने भएको छ ।

पर्यटन प्रबर्धनका  लागि यस्तो घोषणा गरिएको बताइएको छ । गएको वर्ष युएईले पनि चारदिने ट्रान्जिट भिसा दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी