२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

वर्षायाममा तपाईँको पनि कपाल झर्छ ? ध्यान दिनुहोस् यी कुरा

१४ असार २०८०, बिहीबार ०६:५२

एजेन्सी | तपाईंमध्ये कतिले वर्षायाममा कपाल धेरै झर्छ भनेर धेरैले भनेको सुन्नुभएको होला । यो भनाई नेपालमा मात्र नभई भारतमा पनि प्रचलित रहेछ ।  त्यति मात्र नभएर वर्षाका कारणले पनि कपाल अत्यधिक कमजोर हुन्छ । वर्षाको पानीको सीधा प्रभाव कपालमा पनि पर्छ ।

वर्षायामको मौसममा कपाल अति कमजोर भएको हुन्छ । त्यसैले हेयर केयर गर्न आवश्यक छ । कपाल बलियो बनाउनका लागि जुन प्रकारका स्वस्थ खाना लिनु आवश्यक छ, त्यसरी नै कपालको हेरचाह सही तरिकाले भएको छ कि छैन भन्ने कुरा ध्यान दिनु आवश्यक छ । वर्षायाममा सकेसम्म पानीमा भिज्नु हुँदैन । पानी परेको समयमा आफ्नो कपाल भिज्नबाट बचाउनु पर्छ । पानी परेको समयमा बाहिर जानु परेमा छाता अथवा क्याप लगाएर मात्र जानु पर्छ ।

वर्षायाममा कपाल कसरी बलियो बनाउने भन्ने बारेमा केही जानकारीः

-यदि पानीमा भिज्नु भएको छ भने तुरुन्त आफ्नो कपालमा स्याम्पू गर्नु पर्छ । यसो गर्दा वर्षाको पानी कपालमा रहँदैन । पानीमा   भिजेपछि स्याम्पू लगाएन भने कपाल झर्न थाल्छ ।

– वर्षायाममा हेयर मसाज गर्नु अति आवश्यक छ । यसो गर्दा कपाल बलियो हुन्छ । हेयर मसाजका लागि आफूसंग भएका कुनै पनि     तेलको प्रयोग गर्न सकिन्छ । यसो गर्दा कपाल बलियो हुनुको साथै चम्किलो पनि हुन्छ ।

-वर्षायाममा कपाललाई कन्डिशनर गर्नु अति आवश्यक हुन्छ । यसो गर्दा कपाल नरम हुन्छ ।

-वर्षायाममा कपाल सुकाएपछि मात्र कोर्नु पर्छ । चिसो कपाल कोर्नाले कपाल टुक्रने खतरा बढी हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा