२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

त्रिभुवन विश्वविद्यालयले १७५ कलेजसंगको सम्बन्धन खारेजी गर्दै

२९ असार २०८०, शुक्रबार ०६:२६

असार २९, काठमाडौं | हालसम्म नविकरण नगरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजहरु त्रिभुवन विश्वविद्यालयले खारेजी गर्ने प्रकृया सुरु गरेको छ ।

बुधबार विश्वविद्यालयल उपकुलपति कार्यालयको योजना निर्देशनालयले सार्वजनिक सूचना प्रकासित गरि हालसम्म नवीकरण नगरि विश्वविद्यालयको नियम उल्लघंन गरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजको नाम र ठेगाना समेत प्रकासित गरि खारेजीको कारवाही सुरु गरेको छ। त्रिविको ढड्डामा नाम दर्ता भए पनि अनुगमनका क्रममा कलेजहरु धेरै जसो झोले देखिएपछि विश्वविद्यालयले खारेजीको प्रकृया सुरु गरेको बताएको छ।

हुन त पुर्व उपकुलपति हिराबहादुर महर्जनको बखतमा पनि यस्ता कलेजलाई खारेजी गर्ने विषय उठान गरिए पनि विभिन्न दलगत दबाबका कारण प्रकृयानै अगाडि बढ्न नसकेको यर्थाथ पनि त्रिविका प्राध्यापकहरु बताउँछन्।

त्रिविबाट कागजी रुपम सम्बन्धन लिने तर नवीकरण नगरी झोले कलेज संचालन भएको एक सय ७५ मध्ये सयको हाराहारिमा रहेको तथ्यहरु फेला परेपछि त्रिविले यस्ता झोले कलेजहरुलाई समेत समेट्ने गरि खारेजीको कारवाही प्रकृया अघि बढाएको त्रिविका रजिष्ट्रार शिव भूषालले बताए। उनका अनुसार दलका केन्द्रिय तथा स्थानीय नेताहरुको भनसुनका आधारमा त्रिविको सम्बन्धनमा कलेज खोल्ने तर नविकरण नगर्ने विकृति बढेको छ। यो समाचार नागरिक दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ