Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दुघटनामा परि एक महिलाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>&nbsp;<b>रोशन पोखरेल, असोज १४, विराटनगर । </b>कोसी लोकमार्ग अन्तरगत विराटनगरको मुनापथको व्यास्त सडकमा आज मध्यन्न भएको दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । मोटरसाईकलमा सवार कोसीहरैचा नगरपालिका –३ बस्ने शुक्र बस्नेत र उहाँकी श्रीमति ३५ बर्षिय मनिषा बस्नेतलाई ट्रक(लहरी) ले ठक्कर दिंदा मनिषाको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले वताउनुभयो &nbsp;।</p><p>दुर्घटनामा परि शुक्र बस्नेत गम्भीर घाइते भएका छन । उहाँको विराट नसिंङ्ग होमा उपचार भईरहेको छ । मोटरसाईकल र ठक्कर दिने ट्रक(लहरी)को नम्वर खुलेको छैन । चालक र ट्रक(लहरी)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । &nbsp;</p>