असोज १५, काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) को फुजेराहमा नेपालीद्धारा सञ्चालित एक रेस्टुरेण्टमा काम गर्ने नेपाली युवालाई त्यसका सञ्चालकले नराम्रोसँग कुटपीट "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) को फुजेराहमा नेपालीद्धारा सञ्चालित एक रेस्टुरेण्टमा काम गर्ने नेपाली युवालाई त्यसका सञ्चालकले नराम्रोसँग कुटपीट "/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा बिनाकारण यसरी कुटिए नेपाली मालिकबाट नेपाली कामदार (भिडियो सहित )

२०७३, १५ आश्विन शनिबार ०५:५७

असोज १५, काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) को फुजेराहमा नेपालीद्धारा सञ्चालित एक रेस्टुरेण्टमा काम गर्ने नेपाली युवालाई त्यसका सञ्चालकले नराम्रोसँग कुटपीट गरेको भिडियो सार्बजनिक भएको छ । 

फुजेराहमा नमस्ते रेष्टुरेण्ट सञ्चालन गर्ने सुजन सापकोटाले आफ्ना कामदारहरुलाई आफूले भनेको नमानेको भन्दै यसरी निर्दयतापूर्वक कुटेका हुन् ।  रेस्टुरेन्ट ब्यवसायी सुजनको अन्य साझेदारहरुसँग असम्झदारी बढेपछि ती कामदारहरुले अर्को साझेदारलाई सहयोग गरी आफुलाई असहयोग गरेको भन्दै उनीहरुको कोठामा गएर बेस्मारी पिटेका थिए । 

उनीहरुले केही महिनाको तलव समेत नपाएको र बिभिन्न आरोपमा दिनहुँ जस्तो पिटाइ खानेगरेका उक्त दिन बिहान काममा नगई कोठामा बसेका थिए ।  घटना पश्चात प्रहरीको कारबाहीमा परेर केही दिन जेलमा समेत बसेर उनले पुनः उक्त ब्यवसाय सञ्चालनमा ल्याएका छन । कुटाइ खाने नेपाली कामदारहरुलाई नेपाल फर्काइएको छ ।  

सापकोटाबाट कुटाई खाएका एक नेपालीले आफूहरुलाई विनाकारण यसरी कुटिएको बताए । विदेशी भूमिमा नेपालीबाटै यसरी कुटिंदा समेत आफूहरु निरिह बनेर बस्नु परेको उनको भनाई छ ।

तर  सापकोटाले नेपालमा समेत धम्की दिइरहेको भन्दै उनले आफ्नो परिचय खुलाउन मानेनन् । त्यसैले उनको परिचय गोप्य राखिएको छ ।  देशप्रदेश अनलाइनबाट 


(सापकोटाले बोलेका अश्लील शव्दहरुमा बिप राखिएको छ)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश