असोज १५, पोखरा । नेपालीहरुको महान् चाड बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब सुरु भएको छ । नवरात्रीको नौ दिन सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, पोखरा । नेपालीहरुको महान् चाड बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब सुरु भएको छ । नवरात्रीको नौ दिन सम्"/>
2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको विन्दबासीनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

असोज १५, पोखरा । नेपालीहरुको महान् चाड बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब सुरु भएको छ । नवरात्रीको नौ दिन सम्म चल्ने महोत्सबको महोत्सब सुरुवातको अबसरमा घटस्थापनाको दिन शोभायात्रा निकालीएको छ ।

विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक , रामकृष्णटोल, गणेशटोल हुदै पुन मन्दिरमा पुगेर महोत्सबमा परिणत भएको हो ।

शोभायात्रामा नबदुर्गाको ९ रुपको झाँकी , एक सय आठ कलश, बिध्याबासिनी मन्दिरको झाकी, बिभिन्न भजन समुह, जातिय भेषभुषा, सास्कृतिक झाकीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह तथा धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

बिन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले महोत्सब अन्तर्गत असोज १५ गते घटस्थापनाको दिन देखि महानबमीको दिन सम्म दैनिक भागबत कथा बाचन हुने बिध्याबासिनी धार्मिक क्षेत्रबिकास समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिए ।

महोत्सवका लागि समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले विगत १० बर्षदेखि प्रत्येक बर्ष नवदुर्गा महोत्सब गदै आएको छ । महोत्सब अबधिभर करिब डेढ लाख दर्शनार्थी भित्रने अपेक्षा गरिएको छ । ३ सय बर्षको ईतिहास बोकेको बिन्ध्यावासिनी मन्दिरमा कास्की संगै यस आसपासका जिल्लाहरु तनहुँ लमजुङ, स्याङजा ,पर्बत लगायत काठमाडौ तथा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

नबरात्रीभर बिहान साढे ४ बजेदेखि साझ ८ बजेसम्म मन्दिर दर्शनको लागि खुल्ला राखिने छ । दर्शनार्थीको चापलाई ध्यान दिदै मन्दिर परिसरमा बिशेष सुरक्षा प्रबन्ध गरिने र महिला र पुरुषको लागि छुट्टा छुट्टै लाइनमा दर्शनको ब्यबस्था मिलाइने श्रेष्ठले जानकारी दिए ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई